सहकारी सद्भाव भ्रमणका लागि बंगलादेश सहकारी विभागका उपरजिष्ट्रार नेपालमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी सद्भाव भ्रमणका लागि बंगलादेश सहकारी विभागका उपरजिष्ट्रार नेपालमा

काठमाडौं । बंगलादेश सहकारी विभागका उप रजिष्ट्रार Khondker Humayun Kobir लाई नेफ्स्कूनमा स्वागत गरिएको छ । बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ (सिसियुएलबी) र नेफ्स्कूनबीच भएको सहकारी सद्भाव भ्रमणमा सहभागी हुन सोमबार नेपाल आइपुग्नुभएका उप रजिष्ट्रार Kobir लाई नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र महासचिव दामोदर अधिकारीले स्वागत गर्नुभएको थियो । 

बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ (सिसियुएलबी) र नेफ्स्कूनबीच विगत १३ बर्षदेखि सद्भाव भ्रमण कार्यक्रमले निरन्तरता पाउँदै आइरहेको छ । यस बर्ष नेफ्स्कून र सिसियुएलबी बीच २७ औं सहकारी सद्भावना भ्रमणका अवसरमा जेष्ठ १३ गते नेपाल आइपुगेका बंगलादेशी सहकारीकर्मीहरु नेपालका बचत तथा ऋण सहकारी संस्थाले गरेका असल अभ्यास र बंगलादेशी अनुभव आदान प्रदानको क्रममा दोलखाको साकोस अभियान भ्रमण सम्पन्न गरि काभ्रेको बनेपा आइपुगेका छन् ।

भ्रमण टोलिले दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक र काडमाडौंको चन्द्रागिरीमा रहेको साकोस अभियानको अवलोकन गरेसँगै संघीय सहकारी विभाग सँग अन्तरक्रिया कार्यक्रम रहेको छ । १५  सदस्यीय बंगलादेशी सहकारी भ्रमण टोलि जेष्ठ १३ देखी १८ गतेसम्म सहकारी सद्रभाव भ्रमणमा रहनेछ । सोमबार नेपाल आइपुग्नुभएका बंगलादेशका सहकारी उपरजिष्ट्रार Kobir पनि आज बनेपा पुगेर भ्रमण टोलिसँगै सहकारी भ्रमणमा सहभागी हुनुभएको छ । 
 
भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
पाठकबाट थप