अक्कू फोरम २०२४
एक्सेस ब्राण्ड-२०२४: इन्डोनेसियालाई तीन, फिलिपिन्स र नेपाललाई एक एक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस ब्राण्ड-२०२४: इन्डोनेसियालाई तीन, फिलिपिन्स र नेपाललाई एक एक

काठमाडौं । इन्डोनेसियाको बालीमा जारी अक्कू फोरम २०२४ मा घरेलु तीन वटा संस्थाले एक्सेस ब्राण्ड २०२४ प्राप्त गरेका छन् । फिलिपिन्स र नेपालले एक एक प्राप्त गरेका छन् ।

इन्डोनेसियाको सावान सिवारुङले एक्सेस गोल्ड ब्राण्ड प्राप्त गरेको छ । गत वर्ष पनि सावान सिवारुङले एक्सेस गोल्डसहित सुशासन उत्कृष्टतासम्बन्धी स्तरीकरण कार्यक्रम क्यूलेग अन्तर्गत ब्राण्ड प्राप्त गरेको थियो । अकूले पहिलो पटक गत वर्षबाटै क्यूलेग ब्राण्ड सुरु गरेको थियो ।

यसैगरी, फिलिपिन्सको टागुम कोअपरेटिभले पनि एक्सेस गोल्ड ब्रान्ड प्राप्त गरेको छ । गत वर्ष पनि टागुमले एक्सेस गोल्ड नै प्राप्त गरेको थियो । यस्तै, इन्डोनेसियाको केएसपीपुस्कोपले एक्सेस सिल्भर प्राप्त गरेको छ भने नेपालको जनउत्थान साकोस र इन्डोनेसियाको क्रेडिट युनियन सेजातेराले एक्सेस ब्रोञ्ज प्राप्त गरेका छन् ।

त्यस्तै, केएसपीपुस्कोपले क्यूलेग ब्राण्ड पनि हात पारेको छ । केएपसीपुस्कोप यो पटक दुईवटा ब्राण्ड हासिल गर्न सफल भएको हो ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
पाठकबाट थप