अन्तर्राष्ट्रिय सहकारी वर्ष-२०२५ को विधिवत् शुभारम्भ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अन्तर्राष्ट्रिय सहकारी वर्ष-२०२५ को विधिवत् शुभारम्भ

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को औपचारिक एवम् विधिवत् शुभारम्भ गर्नुभएको छ । नयाँ दिल्लीस्थित भारत मण्डपमा आयोजित अन्तर्राष्ट्रिय सहकारी सम्मेनल-२०२४ को उद्घाटन समारोहको अवसरमा प्रधानमन्त्री मोदीले सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउने संयुक्त राष्ट्र संघको घोषणालाई औपचारिक रुपमा सुरु गर्नुभएको हो । 'Cooperative Build a Better World' भन्ने थिमका साथ विश्वभर सन् २०२५ लाई अन्तराष्ट्रिय सहकारी वर्षको रुपमा मनाइँदैछ ।

आज आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले रिमोटमार्फत अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को आधिकारिक लोगो तथा थिम अङ्कित डिजिटल ब्यानर सार्वजनिक गर्नुभएको हो । यो सँगै अब दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्षको आधिकारिक सुरुवात भएको छ भने सन् २०२५ लक्षित विविध कार्यक्रमहरु समेत सार्वजनिक गर्ने बाटो खुलेको छ । यसअघि सन् २०१२ लाई पहिलो पटक अन्तर्राष्ट्रिय सहकारी वर्षका रुपमा वर्षभरि सहकारी अभियानसम्बन्धी सचेतना, जागरण, प्रर्वधनात्मक आदि कार्यक्रम गरी मनाइएको थियो । 

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप