आईवाईसी-२०२५
आईवाईसी-२०२५ को शुभारम्भमा झण्डोत्तोलन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आईवाईसी-२०२५ को शुभारम्भमा झण्डोत्तोलन

एजेन्सी । अन्तर्राष्ट्रिय सहकारी महासंघको सञ्चालक समितिले हिजो भारतीय राजधानी नयाँ दिल्लीमा संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी वर्ष (आईवाईसी) २०२५ को सन्दर्भमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सहकारीको झण्डा तथा (आईवाइसी) को झण्डा फहराइएको थियो । उक्त झण्डोत्तोलन कार्यक्रमले सहकारी अभियानभित्र एकता तथा सहकार्यको सन्देश विश्व सामु सञ्चार गरेको आईसीएले जनाएको छ ।

भारतसँगै केन्या, बेल्जियम, कोष्टारिकादेखि विभिन्न मुलुकहरुका सहकारी अभियानले समेत आईवाईसीको झण्डोत्तोलन कार्यक्रम सम्पन्न गरेका छन् । अन्तर्राष्ट्रिय सहकारी महासंघले हिजोको दिनलाई विश्व सहकारी अभियानका लागि गर्व गर्न लायक ऐतिहासिक एवम् स्मारणीय दिन भएको दाबी गरेको छ । हिजोको सम्मेलनमा १ सय ७ मुलुकका ३ हजार सहकारीकर्मीहरुको सहभागिता रहेको आइसीएले जनाएको छ ।

झण्डोलोत्तन कार्यक्रम पछि आईसीएको बोर्ड बैठक पनि हिजै सम्पन्न भएको थियो । २५ नोभेम्बरबाट सुरु भएको सम्मेलन ३० नोभेम्बरसम्म चल्नेछ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप