जापानी सहकारीबारे केही जानकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जापानी सहकारीबारे केही जानकारी

काठमाडौं । जापानमा हाल करिब ४२ हजार सहकारी छन् । ती सहकारीमा गरी १० करोड ५० लाख सदस्य छन् । जापानको एक तिहाई जनसंख्या सहकारीमा आवद्ध छ । जापानी सहकारीको वार्षिक कारोबार १ सय ४५ बिलियन अमेरिकी डलर बराबर छ जुन युक्रेनको समग्र अर्थतन्त्रको आकार हो ।

जापानका ३७ प्रतिशत घरपरिवार जापानी उपभोक्ता सहकारीको उत्पादन प्रयोग गर्दछन् । यसैगरी, एक चौथाई जापानीहरुको बिमा सुविधा सहकारीले उपलब्ध गराएका छन् । मुलुकको कुल बचतको एक चौथाई सहकारीहरुमा रहेको छ । यसैगरी, खेतीपाती, वनजंगल र मत्स्यपालनबाट हुने उत्पादनको आधा भन्दा हिस्सा सहकारीमार्फत बिक्री वितरण हुने गरेको छ । हाल आईसीएमा जापानका १७ सदस्य छन् ।

जापानी सहकारी अभियानमा सबैभन्दा बढी सदस्य बिमा सहकारीका छन् जसले कुल सदस्यताको ३५.२ प्रतिशत ओगटेको छ । यो सदस्यता संख्या जापानको बिमा क्षेत्रका कुल सदस्य संख्याको १४ प्रतिशत हो । यस्तै,  उपभोक्ता सहकारीका सदस्यहरुको हिस्सा २४.७ प्रतिशत छ ।  यस्तै, क्रेडिट युनियनका सदस्यहरुको हिस्सा ३.७ प्रतिशत छ ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) का अनुसार जापानका २१ सहकारी विश्वका ३ सय ठूला सहकारीहरुको सूचीमा समावेश छन् । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप