अमेरिकी विदेशमन्त्रीलाई ओकूकी सिईओको पत्र
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अमेरिकी विदेशमन्त्रीलाई ओकूकी सिईओको पत्र

विश्व ऋण परिषद् (ओकू) की प्रमुख कार्यकारी अधिकृत एलिशा म्याक्कार्टर लाबोर्डले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई आज एक पत्र लेखी यूएसएडको आर्थिक सहयोगमा विभिन्न ८ मुलुकका क्रेडिट युनियनहरुमार्फत सञ्चालनमा रहेको वित्तीय समावेशीतासम्बन्धी परियोजनाहरुको रणनीतिक महत्व दर्शाउँदै तिनको सम्मान गर्न आग्रह गर्नुभएको छ ।

दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले सबै प्रकारका वैदेशिक सहायता ९० दिनका लागि स्थगित गर्ने कार्यकारी आदेश गरेसँगै अमेरिकी विदेशी सहायता सम्बन्धी संस्था युएसएआइडीले ओकूसँगको सम्झौता अनुरुप सञ्चालित ३ वटै परियोजनाका काम बन्द गर्ने निर्णय गरेको थियो ।  

सोही विषयलाई समावेश गरी ओकू सिईओले हाल सञ्चालनमा रहेका ती परियोजनाले पिछडिएका समुदायका मानिसहरुलाई वित्तीय मूलप्रवाहीकरणमा जोड्ने भन्दै यस्तो कार्यप्रति अमेरिकी सरकारको ध्यानाकर्षण गराउनुभएको  हो ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१४ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१५ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप