'सदस्यहरुको गुणस्तरयुक्त जीवन निर्माणका लागि राइफाइसनको मार्गदर्शन उपयोगी छ'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सदस्यहरुको गुणस्तरयुक्त जीवन निर्माणका लागि राइफाइसनको मार्गदर्शन उपयोगी छ'

मार्च ३०, सहकारी अभियानमा F.W. RAIFFEISEN को योगदानको स्मरण गर्दै रूपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(रूस्कून) ले आइतबार सम्मानको कार्यक्रम आयोजना गरेको छ । विश्व बचत तथा ऋण सहकारीका पिता राइफेसनको २०७ औं जन्मजयन्तीको अवसर पारेर सम्मानको कार्यक्रम आयोजना गरेको रुस्कूनले सहकारी अभियानमा उहाँको योगदान र आदर्शलाई स्मरण गर्दै उनका मार्गदर्शनलाई सहकारीमा अनुसरण गर्नुपर्ने जनाएको छ । कार्यक्रममा रुस्कूनका अध्यक्ष बसन्त प्रसाद ढकालको अध्यक्षता र नेफ्स्कूनकी सञ्चालक ज्ञानु पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रुस्कूनका पदाधिकारी, सञ्चालक समिति, व्यवस्थापनका कर्मचारी साथै नेफ्स्कून कर्मचारीको पनि उपस्थिति थियो ।

बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा फ्रेडरिक विल्हेम राइफाइसनले देखाएको मार्ग पछ्याउन अनुरोध गर्दै कार्यक्रमकी प्रमुख अतिथि ज्ञानु पौड्यालले प्रत्येक व्यक्ति सबैका लागि र सबै प्रत्येकका लागि सहकारी मार्फत मात्रै सम्भव हुने बताउनुभयो । उहाँले सहकारीको मुल मर्म नै सहकार्य भएकोले सहकार्यबाटै सहकारिताको जन्म भएको बताउनुभयो । सहकारीको मुल्य मान्यता र सिद्धान्तलाई व्यवहारमा उतार्न सक्ने हो भने सहकारीमा सुशासन कायम हुने र सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय पक्षमा सुधार ल्याउन सकिने साथै गुणस्तरयुक्त जीवन निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप