समाचार
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङ । ज्वालामुखी गाउँपालिका ६, साध भञ्ज्याङ धादिङमा कृषि व्यवसायलाई व्यावसायिक तथा दिगो बनाउन कृषक व्यवसाय खेल तालिम सञ्चालन भएको छ ।
संगम आयआर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र DSIK, Germany को प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन भएको हो । संगम आयआर्जन स...