रसुवा बाढीपीडितका लागि ACUES कार्यशालाका सहभागीको सहयोग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रसुवा बाढीपीडितका लागि ACUES कार्यशालाका सहभागीको सहयोग

क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न एशियाली ऋण महासंघ (अकू) को ४५औँ साधारण सभाका अवसरमा आयोजित ACUES कार्यशालामा सहभागी सात देशका ३२ जनाले रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन् ।

कार्यशालाका सहभागीहरूले संकलन गरेको सहयोग रकम नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटालाई RM 310 (Malaysian Currency) हस्तान्तरण गरेका थिए । सहभागीहरूले बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रदान गरेका हुन् ।

डा. सापकोटा नेपाल फर्किएपछि प्राप्त सहयोग रकम नेपाली रुपैयाँ ११ हजार ४७० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भाद्र ३१ गते जम्मा गरिएको छ ।  अकूको साधारण सभासँगै आयोजित कार्यशालामा विभिन्न देशका सहकारी तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

पाठकबाट थप