हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

काठमाडौं । चरिकोट स्थित हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा चारवर्षे रणनीतिक योजना मस्यौदा तयारी एवम् छलफल भाद्र २१ र २२ गते कालिन्चोकमा सम्पन्न भएको छ । 

अधिकतम कानुनी पालना गर्दै समृद्ध सदस्य, सर्वोत्कृष्ट संस्था भन्ने ध्येयलाई सार्थक बनाउन क्ःब्च्त् एीग्क् मूल्यलाई आत्मसात गरी सदस्यको आर्थिक सामाजिक साँस्कृतिक विकाससँगै पर्यावरणीय क्षेत्रमा योगदान गर्ने गरी आगामी ४ वर्षे रणनीतिक योजना मस्यौदाको तयारी गरिएको छ । 

कार्यशालामा संस्थाका सञ्चालक समिति,  लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति र व्यवस्थापनबाट गरी कुल २७ जनाको सहभागीता रहेको थियो । कार्यशालाको सहजीकरण संघका वरिष्ट अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

पाठकबाट थप