समाचार
नियमित बचतको माध्यमबाट वृद्धाश्रममा बस्नुपर्ने बाध्यता अन्त्य हुन्छ: नेफ्स्कून महासचिव अधिकारी
झापा । नेफ्स्कूनको सदस्य संस्था तथा गुणस्तर सुनिश्चितता सम्बन्धी प्रोवेशन कार्यक्रममा सहभागी मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि. झापाको १७ औं स्थापना दिवस एवं वार्षिकोत्सब समारोह नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको छ ।
प्रमुख अतिथि अधिकारीले साकोसले प्रवर्द्धन गरेका संगिनी गायन तथा नृत्य टोली...