समाचार
दिगो साकोस अभियानका लागि कर्मचारीलाई तीक्ष्ण बनाउँदै नेफ्स्कून
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले आबद्ध सदस्य संघ संस्थाहरुको वित्तीय सुरक्षा साथै दिगोपनाका लागि संघमा सम्बन्धित कर्मचारीको क्षमता विकास गर्ने उद्देश्यसहित तालिम सञ्चालन गरेको छ । काठमाडौंमा आज र भोलि (श्रावण १३ र १४ गते) सञ्चालन हुने तालिममा सदस्य सेवा अन्तर्गतका र सम्बन्धित शाखाका बरिष्ठ अधिकृत र अधि...