भक्तपुर । भाषासेवी मास्टर जगत सुन्दर बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहजीकरणमा एक दिवसिय सञ्चालकहरुको क्षमता विकास तालिम भक्तपुरको डोलेश्वरमा सम्पन्न भएको छ ।
श्रावण ३० गते सञ्चालित तालिममा साकोसको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति तथा व्यवस्थापन गरि १७ जनाको सहभागिता रहेको थियो ।
उक्त तालिम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो । तालिम उपलब्धिमूलक भएको प्रतिक्रिया सहभागीहरुको थियो ।
११ घण्टा अगाडि
१२ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
८ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
११ घण्टा अगाडि
२७ दिन अगाडि
१६ दिन अगाडि
१९ दिन अगाडि
१९ दिन अगाडि
१७ दिन अगाडि
१९ दिन अगाडि
२५ दिन अगाडि