तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

काठमाडौं । तरकारी फलफूल साकोसको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत निरीक्षण तथा अनुगमन सम्पन्न भएको छ ।

संस्थाले आफ्ना सदस्यहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै वित्तीय सबलता र संस्थागत सुशासन सुनिश्चित गर्ने उद्देश्यले एशियाली ऋण महासंघ (अकू) द्वारा प्रतिपादित तथा नेफ्स्कूनद्वारा Access (A1 competitive choice for Excellence in Services and soundness) कार्यक्रममा आबद्ध भई सेवा प्रवाह गर्दै आएको छ । 

भाद्र ०३ र ०४ गते भएको सुपरिवेक्षणमा संस्थाको वित्तीय अवस्था सुशासनको अवस्था तथा नियमाकीय परिपाल्नाको विषयमा अनुगमनको कार्य सम्पन्न गरी सुधारका क्षेत्रहरूमा आवश्यक सुझाब सहितको प्रतिवेदन पेश गरि संस्थाको संचालक समिति तथा व्यवस्थापनको तर्फबाट सो सुझाबलाई  ग्रहण गरि कार्यन्वयन गर्न प्रतिबद्धता जनाएको छ । 

नेफ्स्कूनका वरिष्ठ अधिकृत प्रेम नाथ वाग्ले र कार्यक्रम अधिकृत सोविता मैनालीद्धारा गरिएको सुपरिवेक्षणमा संस्थाका अध्यक्ष राजन पराजुली, प्रमुख कार्यकारी अधिकृत कमल प्रसाद घिमिरे तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । सुपरिवेक्षणका क्रममा संस्थाको समग्र वित्तीय अवस्था, आन्तरिक सुशासन तथा सदस्यलाई प्रदान गरिएका सेवा–सुविधाका विषयमा छलफल गर्दै आवश्यक सुधारका लागि सुझावसमेत प्रदान गरिएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप