ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

काठमाडौं । काठमाडौंको बागबजार स्थित ब्राइट बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेफ्स्कूनद्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) मा आबद्ध भएको छ । 

संस्थाको कार्यालयमा भदाै १ गते (आज) आयोजित एक कार्यक्रमबीच सम्झौता भएको हो । सम्झौतामा नेफ्स्कूनका तर्फबाट सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल, अधिकृत सन्दिप राज ढकाल र विदुर खड्का तथा ब्राइट साकोसका तर्फबाट अध्यक्ष लक्ष्मण न्यौपाने र व्यवस्थापक दीपक श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । 

समुदायमा आधारित यस साकोसमा हाल करिब १,१५० सदस्य रहेका छन् । ब्राइट साकोस नेफ्स्कूनद्वारा सञ्चालित पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) मा समेत सहभागी भई निरन्तर संस्थागत सुदृढीकरण तथा स्तरोन्नतिको अभ्यास गर्दै आएको छ ।

स्क्यान कार्यक्रममा सहभागितासँगै संस्थाले वित्तीय सुशासन, संस्थागत क्षमता अभिवृद्धि, जोखिम व्यवस्थापन तथा सहकारीका मापदण्डअनुसार सञ्चालन प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
 
लोकप्रिय
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण

५ दिन अगाडि

सर्लाहि स्थित त्रीवेणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
सर्लाहि स्थित त्रीवेणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध
सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध

५ दिन अगाडि

नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध
नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध

५ दिन अगाडि

पाठकबाट थप