नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सहकारी संस्थाहरूको नियमित निरीक्षण तथा अनुगमनका लागि सञ्चालन गर्दै आएको स्क्यान कार्यक्रममा चितवनको आकृति महिला बचत तथा ऋण सहकारी संस्था लि. आबद्ध भएको छ ।

रत्ननगर नगरपालिका–१२, सालघारी, चितवन स्थित आकृति महिला साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रममा आबद्धतासम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

सम्झौतामा नेफ्स्कूनका तर्फबाट सहायक कार्यकारी अधिकृत एवं सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल र आकृति महिला साकोसका तर्फबाट अध्यक्ष दुर्गा पाण्डेले हस्ताक्षर गर्नुभएको थियो ।

कार्यक्रममा आकृति महिला साकोसकी अध्यक्ष दुर्गा पाण्डे र व्यवस्थापक विनिता तामाङ तथा नेफ्स्कूनका चितवन फिल्ड इन्चार्ज यमकला सुवेदी र कार्यक्रम अधिकृत श्यामराज तिमल्सिना, केदार अधिकारी र सहायक सन्तोष अधिकारीको उपस्थिति रहेको थियो ।

स्क्यान कार्यक्रम मार्फत सहकारी संस्थाहरूको नियमित निरीक्षण, अनुगमन तथा संस्थागत सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप