समाचार
सप्तरीको डाक्नेश्वरी नगरपालिकासँग 'आधारशिला' सम्झौता
काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिकासँग 'आधारशिला' कार्यक्रम कार्यान्वयन सम्झौता भएको छ । नगरपालिकामा आज आयोजित कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राम किसुन यादव र नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिनाले आधारिशला कार्यक्रम कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्नुभयो । कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ अधिकृत...