समाचार
बिषहारामाई साकोसद्वारा सदस्यलाई सहकारी शिक्षा
महोत्तरीको औरही नगरपालिका–७ स्थित बिषहारामाई बचत तथा ऋण सहकारी संस्थाले सदस्यका लागि सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ ।
सदस्यहरुलाई सहकारीको महत्व, बचत तथा ऋणको परिचालन लगायतका विषयमा प्रशिक्षण दिइएको संस्थाले जनाएको छ । सहकारी शिक्षालाई विशेष महत्व दिएर सदस्यहरुलाई बचत र उत्पादनमूलक ऋण लगानीप्रति केन्द्रीत गर्ने उद्देश्यले...