नयाँपाटी साकोस सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नयाँपाटी साकोस सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न 

काठमाडौंको गोकर्णेश्वर–५ मा अवस्थित नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाको सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम (CUDCC- Credit Union Director's Competency Course)  चितवनको सौराहामा सम्पन्न भएको छ । यहि फागुन १७ देखि २० गतेसम्म सञ्चालित तालिम नेफ्स्कूनको प्राविधिक सहजीकरणमा भएको थियो । संस्थाका अध्यक्ष गौतम खनालको सभापतित्व र नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेश तिमिल्सिनाकोे प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको थियो ।  

४ दिवसीय उक्त तालिमको समापन सत्र नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यतामा सन्पन्न भएको थियो । तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, उपसमिति र प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापन कर्मचारीहरुको सहभागिता रहेको थियो । 

तालिम सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत द्वय बल्लभ तिमिल्सिना र प्रेमनाथ वाग्लेले गर्नुभएको थियो । तालिममा सञ्चालक समितिको काम, कर्तव्य, दायित्व र आधारभूत ज्ञान सीप, समितिको प्रभावकारिता, सञ्चालक समिति र व्यवस्थापकबीचको सम्बन्ध, वस्तु तथा सेवाहरुको विकास, साकोसमा वित्तीय व्यवस्थापन र पल्र्स विश्लेषण, सिकाई व्यवस्थापन कार्ययोजना, ऋण लगाानी तथा असुलीमा सञ्चालकहरुको भुमिका, भाखा नाघेको ऋण व्यवस्थापन, सुशासन लगायत विविध विषयहरुमा छलफल तथा प्रयोगात्मक कृयाकलापहरु गरिएको थियो ।

समापन समारोहका अवसरमा साकोसको तर्फबाट पृष्ठपोषण तथा प्रतिवद्धता स्वरुप २१ बुदे प्रतिज्ञा पत्र सम्पूर्ण सहभागीहरुको हस्ताक्षर सहित जारी गरिएको थियो । संस्थाका अध्यक्ष खनालले CUDCC तालिम नयाँपाटी साकोसमा सुशासन कायम गर्नको लागि अत्यन्तै उपलब्धीमुलक रहेको र यसले आगामी दिनमा संस्थागत सुशासन बलियो हुनेमा विश्वस्त रहेको जानकारी गराउनुभएको थियो ।

भर्खरै
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१४ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१४ घण्टा अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

पाठकबाट थप