समाचार
श्री मनकामना साकोसको संस्थागत विकास तालिम सम्पन्न
सौराहा । मनकामना बचत तथा ऋण सहकारी संस्था लि. बनेपा ५ को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको प्राविधिक सहयोगमा फागुन २१ गते देखि २३ गते सम्म सञ्चालन भएको संस्थागत विकास तालिम चितवनको सौराहामा सम्पन्न भएको छ ।
संस्थाका उपाध्यक्ष गोपाल प्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न तालिम समारोहमा नेफ्स्कूनका उपाध्यक्ष शान्ति...