मनकामना साकोस बनेपाको 'संस्थागत विकास तालिम' सौराहामा सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मनकामना साकोस बनेपाको 'संस्थागत विकास तालिम' सौराहामा सुरु

सौराहा । मनकामना बचत तथा ऋण सहकारी संस्था लि. बनेपा-५ को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको प्राविधिक सहयोगमा फागुन २१ गते देखि २३ गते सम्म सञ्चालन हुने संस्थागत विकास तालिम चितवनको सौराहमा सुरु भएको छ । संस्थाका सचिव होमनाथ ढुंगेलले कार्यक्रम सञ्चालन गर्नुभएको  कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष बालकृष्ण दाहालले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख आतिथ्यता नेफ्स्कूनका सदस्य सेवा विभागका प्रमुख गणेश प्रसाद तिमल्सिनाले गर्नु भएको थियो ।

त्यसैगरी, अतिथिको रुपमा मनकामना साकोसका लेखा समिति संयोजक मोट प्रसाद सापकोटा, नेफ्स्कूनका तालिम अधिकृत सुमन राज घिमिरे र संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाल रहनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष गोपाल प्रसाद घिमिरेले राख्नु भएकोगर्नुभएको थियो । उद्घाटन कार्यक्रममा नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमल्सिनाले रणनीतिक योजना बनाई सफल कार्यान्वयनमा सिंगो टिम लाग्दा संस्थाले ठुलै फड्को मार्ने बताउनुभयो । साथै संस्थागत सुशाासन र सदस्यता केन्द्रियतालाई कडाईका साथ पालना गर्नु पर्ने उहाँले बताउनुभयो । तालिममा मनकामना साकोसका २० जनाको सहभागिता छ । 

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप