समाचार
गुल्मीको कालिगण्डकी गाउँपालिकासँग आधारशिला कार्यक्रममा सम्झौता
जिल्लाका स्थानीय तहहरु नेफ्स्कूसँग उत्साहित
काठमाडौं । कालिगण्डकी गाउँपालिका गुल्मीले नेफ्स्कूनले संञ्चालन गरी रहेको आधारशिला कार्यक्रमको लागि कार्यान्वयन सम्झौता गरेको छ । माघ १८ गते पालिका अध्यक्ष बेद बहादुर थापा, उपाध्यक्ष तारा थापा, प्रमुख प्रशासकिय अधिकृत बाबुराम पल्ली, शिक्षा शाखा प्रमुख अग्रिधर पराजुली, सहकारी शाखा प्रमुख ऋषि...