समाचार
एक्सेस मेची कोशी क्लष्टर प्रथमको २८ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
मनकामना साकोस पथरीको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा एक्सेस मेची कोशी क्लष्टर प्रथमको २८ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला फागुन ६ गते सम्पन्न भएको छ । एक्सेस ब्राण्डीङ कार्यक्रम एसियाली ऋण महासंघ (ACCU) को प्राविधिक सहयोगमा नेफ्स्कूनले सञ्चालन गर्दै आएको कार्यक्रम हो । यस क्लष्टरमा झापा, मोरङ र सुनसरीका गरी जम्मा ७...