बर्दगोरिया गाउँपालिकाका सहकारी संस्थाहरुको अवस्था विश्लेषण तथा समीक्षा कार्यशाला गोष्ठी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बर्दगोरिया गाउँपालिकाका सहकारी संस्थाहरुको अवस्था विश्लेषण तथा समीक्षा कार्यशाला गोष्ठी सम्पन्न

कैलाली । सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलालीको बर्दगोरिया गाँउपालिकाका सहकारी संस्थाहरुको अवस्था विश्लेषण तथा समीक्षा सम्बन्धी कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ । नेफ्स्कूनको आयोजना र बर्दगोरिया गाँउपालिकाको सहकार्यमा उक्त गोष्ठी आयोजना गरिएको हो । 

नेफ्स्कून संचालक सदस्य एवम् कञ्चनपुर फिल्ड व्यवस्थापन उप समिति संयोजक माधव प्रसाद जाशीको अध्यक्षता र बर्दगोरिया गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्कीको प्रमुख आतिथ्यमा गोष्ठी सम्पन्न भएको थियो । उक्त कार्यक्रममा गाँउपालिकाका वडास्थित अध्यक्षहरु र बिभिन्न सहकारीका प्रतिनिधिहरु र गाँउपालिका कर्मचारीहरु सहित २० जनाको उपस्थिति रहेको थियो ।  कार्यक्रममा बर्दगोरिया गाँउपालीका कैलालीमा सञ्चालित ४१ वटा बिभिन्न प्रकृतीका सहकारी संस्थाहरुको पहिलो चरणको प्रोफाइल तयार पार्ने कार्य सम्पन्न भएकोले संस्थाहरुको अबस्था विश्लेषण र सोको समिक्षा सम्बन्धी अन्तरक्रिया संघका अधिकृत पवन जंग मल्लले गर्नुभएको थियो । कार्यक्रम व्यवस्थापन र संचालन धनगढी सेवा केन्द्र कैलाली कार्यालय इन्चार्ज योगेश बोहराले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप