काठमाडौं । नेफ्स्कून बनेपा फिल्ड कार्यालयको आयोजनामा अग्रभागका कर्मचारीहरुको क्षमता विकाससम्बन्धी २ दिने तालिम आज बनेपामा सुरु भएको छ । तालिममा काभ्रे र सिन्धुपाल्चोक जिल्लाका १७ साकोका ३७ जनाको सहभागिता छ । नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले सहजीकरण गर्नुभएको तालिमको उद्घाटन सत्र सञ्चालन बनेपा फिल्ड कार्यालय इन्चार्ज राम प्रसाद सापकोटाले गर्नुभएको थियो ।
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
५ दिन अगाडि
९ दिन अगाडि
१५ दिन अगाडि
१५ दिन अगाडि
६ दिन अगाडि
१४ दिन अगाडि
१० दिन अगाडि