हातेमालो साकोस बाराको आयोजनामा सिकाइ व्यवस्थापन कार्यशाला
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हातेमालो साकोस बाराको आयोजनामा सिकाइ व्यवस्थापन कार्यशाला

हातेमाले बचत तथा ऋण सहकारी संस्था लि., सिमरा बाराको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा प्रोवेसन (पूर्ण तथा व्यवसायी साकोस विकास कार्यक्रम) मध्य तराई क्लस्टर चाथौै समुहको १२ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्याशाला कार्यक्रम २०७८ फाल्गुन १२ गते साकोसको सभाहलमा संस्थाका अध्यक्ष यज्ञ बहादुर आलेको सभापतित्वमा, जितपुर सिमरा उपमहानगरपालिका  नगर प्रमुख डा कृष्ण पौडेलको प्रमुख आतिथ्यता, नेफ्स्कून सञ्चालक हरेराम पटेलकोे विशेष अतिथ्यतामा उक्त क्लस्टरमा आवद्ध सर्लाही र बारा जिल्लाका १० वटा साकोसका प्रोवेशन कार्यदल प्रतिनिधि तथा व्यवस्थापकहरुको सहभगितामा एवं आयोजक  साकोसका सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको उपस्थ्तििमा, नेफ्स्कूनका कार्यक्रम अधिकृत विदुर खड्काको सहजिकरणमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि डा कृष्ण पौडलले कार्यशालामा सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गरि नतिजामुखी कार्य गर्न र आफ्नो जिम्मेवारी प्रति निरन्तर उत्तरदायी हुन सम्पूर्ण व्यवस्थापकलाई उत्प्रेरणात्मक मन्तव्य राख्नुभएको थियो । साथै नेफ्स्कूनका सञ्चालक हरेराम पटेलले स्थिरीकरण कोषमा सबैको सहभागीताका लागि अनुरोध गर्दे कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त कार्यशालामा आवद्ध सहकारीका व्यवस्थापकहरुले आ–आफ्नो संस्थाको वित्तिय विवरण प्रस्तुतिकरण गर्दै त्यहाँ भएको कमिकमजोरीहरुलाई आँैल्याउदै सुधार गर्ने कुराहरु कार्यक्रममा सहजकर्ता श्री बिदुर खड्काले सुझाव दिनुभएको थियो । आगामी कार्यक्रमको आयोजना तामागढी साकोस बाराले आयोजना गर्ने गरी व्यवस्थापक बासुदेव घिमिरेलाई माइन्युटहस्तान्तरण गरिएको थियो । अन्तिममा हातेमालो साकोसका अध्यक्ष यज्ञ बहादुर आलेले समापन मन्तव्य राखी कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन हातेमालो साकोसका सञ्चालक सदस्य इद्रिस मियाले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२६ मिनेट अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२६ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

पाठकबाट थप