सिवाईसी साकोसको आयोजनामा सिकाइ व्यवस्थापन कार्यशाला  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिवाईसी साकोसको आयोजनामा सिकाइ व्यवस्थापन कार्यशाला  

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि.बागलुङको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा ३० औँ कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला (पाम वर्कशप) सम्पन्न भएको छ । सहकारी एक्सेस व्राण्डीङ कार्यक्रम अन्तर्गत पश्चिम व्याच तेस्रो कलष्टरका सदस्य संस्थाहरु सहभागी कार्यशाला फागुन १५ गते आइतवार बागलुङमा सम्पन्न भएको हो । कार्यशालाको उद्घाटन कार्यक्रममा बोल्दै सिवाईसी साकोसका अध्यक्ष एवं नेफ्स्कूनका केन्द्रीय संचालक चण्डीप्रसाद शर्मा पौडेलले एक्सेस कार्यक्रमको पाम कार्यशालाले संस्थाको सिकाई आदान–प्रदानलाई प्रभावकारी बनाई संस्थाको आन्तरिक मजवुती र व्यवस्थापनमा सहयोग पुराउँदै आएको बताउँदै संस्थाहरुले कार्यशाल बाट हुने सिकाईलाई प्रभावकारी कार्यान्वय गर्नु पर्ने बताउनु भयो ।

सिवाईसी सकोसका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेको संचालन, उपाध्यक्ष गण्डकी थापा अधिकारीको स्वागतमा उद्घाटन कार्यक्रममा नेफ्स्कून सदस्य सेवा उपसमिति सदस्य लेखनाथ खरेल, सिवाईसी साकोसका सल्लाहकार सिता शर्मा लगाएतले बोल्नुभएको थियो । कार्यशालामा सहकारी उच्च व्यवस्थापन संस्थाहरुको पहिल्लो तिन महिनाको उपलव्धीको प्रस्तुति गरेका थिए । यस अवसरमा कुनै एक संस्थागत रुपमा सुधार गर्नु पर्ने पक्ष तथा साझा रुपमा सबैले गर्नु पर्ने सुधारको प्रतिवद्धता समेत पारित गरिएको छ ।

पश्चिम व्याच तेस्रो कलष्टरमा सिवाईसी सकोस बागलुङ, लुम्बिनी सुनवल साकोस, नवलपरासी, सयपत्री साकोस, नवलपरासी, नमूना महिला साकोस, रुपन्देही, उपकार साकोस, स्याङजा, सुर्योदय साकोस, स्याङजा, भिमकुल साकोस, गोरखा, सप्तकोशी साकोस, गोरखा, लेकाली स्वावलम्बन साकोस, गुल्मी, जनसेवा साकोस, कास्की, गैडाकोट स्वाभिमान साकोस, नवलपरासी र सामुहिक विकास साकोस, रुपन्देही गरी १२ वटा वचत तथा ऋण सहकारी संस्थाहरु एक्सेस व्राण्डीङ तयारीमा छन । 

हरेक तीन महिनामा एक्सेस कार्यक्रमका व्याच सदस्य संस्थाको आयोजनामा यो कार्यक्रम फरक–फरक स्थानमा हुँदै आइरहेको छ । जसमा संस्थाबाट सञ्चालक तथा एक्सेस कार्यक्रम कार्यदल तथा उच्च व्यवस्थापनबाट गरी अनिवार्य रुपमा २ जनाको सहभागीता रहँदै आइरहको छ । कार्यशाला कार्यक्रमको सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत भरत न्यौपाने र कार्यक्रम अधिकृत सन्दिप राज ढकालले गर्नु भएको थियो । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

११ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१२ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

११ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप