'थ्री पी' तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'थ्री पी' तालिम सम्पन्न

नेफ्स्कूनको आयोजनामा ३ दिने थ्री पी (PEARLS, Policy and Plan) तालिम फागुन १६ गते सम्पन्न भएको छ । तालिममा १५ वटा सहकारीका अध्यक्ष तथा उच्च व्यवस्थापन बाट गरी १६ जनाको सहभागिता थियो । तालिम समापनमा प्रमुख व्यक्तित्व नेफ्स्कूनका सञ्चालक सदस्य न्हुच्छे नारायण श्रेष्ठले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै सबैलाई संघमा आबद्ध हुन र स्थिरीकरण कोषमा योगदान गर्न अनुरोध गर्नु भएको थियो । तालीम सहजीकरण नेफ्स्कूनका तालीम अधिकृत सुमनराज घिमिरे, रवीन्द्र श्रेष्ठ तथा  बाह्य प्रशिक्षक अनिल वीर बज्राचार्यले गर्नु भएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप