जिल्ला सहकारी संघ काठमाण्डौंद्वारा रजिष्ट्रारलाई ६ बुँदे ज्ञापन पत्र
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्ला सहकारी संघ काठमाण्डौंद्वारा रजिष्ट्रारलाई ६ बुँदे ज्ञापन पत्र

काठमाडौं । जिल्ला सहकारी संघ लि.काठमाण्डौंले सहकारी संघ संस्थाहरुको संरक्षण र सम्बर्धन तथा सहकारीका विद्यमान समस्या यथाशिघ्र समाधानका लागि ६ बुँदे ध्यानाकर्षण सहित सहकारी विभागका रजिष्ट्रारलाई आज ज्ञापन पत्र बुझाएको छ । सहकारी अभियानको तर्फबाट हालको तरलताको विषम अवस्था तथा वित्तिय बजारको बिद्यमान अवस्थालाई मध्यनजर राख्दै सन्दर्भ व्याजदर पुनरावलोकनको लागि पटकपटक लिखित तथा मौखिक जानकारी गराएकोमा सम्बन्धित निकायबाट उक्त विषयमा सुनुवाई नभई समग्र सहकारी अभियानमा असर परेको भन्दै जिल्ला संघ काठमाण्डौंको अगुवाईमा सहकारी विभागका रजिस्ट्रार रुद्र प्रसाद पण्डित लाई ज्ञापन पत्र बुझाइएको हो । जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञान बहादुर तामाङ लगायत संघका पदाधिकारी साथै सहकारी अभियन्ताहरुले रजिष्ट्रार पण्डितलाई विभाग परिसरमा भेटी ज्ञापन पत्र बुझाउनुभएको हो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप