चितवनमा उच्चस्तरीय वित्तीय व्यवस्थापन तालिम सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनमा उच्चस्तरीय वित्तीय व्यवस्थापन तालिम सुरु

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) टाँडी सेवा केन्द्र चितवनको आयोजनामा ३ दिने उच्चस्तरीय वित्तीय व्यवस्थापन तालिम फागुन १० गते रत्ननगर, टाँडीमा सुरु भएको छ । कार्यक्रममा नेफ्स्कून सञ्चालक सदस्य तथा फिल्ड कार्यालय चितवन संयोजक विद्या कोईरालाको अध्यक्षता, नेफ्स्कून उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यता, नेफ्स्कून चितवन फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य प्रेमकृष्ण खनालको उपस्थितिमा रत्ननगर र भरतपुरका २६ साकोसका १३ पुरुष र बाँकी महिला गरी २६.जनाको सहभागिता छ ।

कार्यक्रममा प्रमुख अतिथि र अतिथिले सहकारी सदस्यहरुको माग र बदलिदो परिस्थिती अनुरुप आवश्यकता महसुस भई संघले पनि समय सापेक्ष तालिम प्रदान गर्दै आएको जानकारी गराउनु भयो । सहकारी अभियानमा नेफ्स्कूनले अग्रणी भूमिका निर्वाह गरिरहेको, तरलता अभावमा सदस्य संस्थाहरुलाई तरलता व्यवस्थापन गरिएको, नविनतम प्रविधिको सवालमा सदस्यहरुको मागलाई मध्यनजर गरी नयाँ कम्पनी रारा ल्याव सगं समन्वय गरी साझेदारीमा कोष खडा गरी आवश्यकता अनुसारको सफ्टवेयर निर्माण कार्य अन्तिम चरणमा रहेको समेत जानकारी गराउनुभयो । हाल विद्यमान तरलता अभावमा सम्पूर्ण सदस्य सस्थाहरुलाई यस अभियानमा नै संस्थाको तरलता संघमा व्यवस्थापन गर्न आग्रह समेत गर्नुभएको थियो र अन्त्यमा यी र यस्ता अन्य किसिमका तालिमहरुलाई निरन्तरता दिने समेत प्रतिवद्धता जाहेर गर्नुभएको थियो । हाल सहकारी विभागबाट जारी गरिएको ८८ बुदे मार्ग निर्देशिका अध्ययन गरी कार्यन्वयन गर्न समेत सुझाव पेश गर्नुभएको थियो । स्वागत मन्तव्यव चितवन फिल्ड व्यवस्थापन उप समिति सदस्य प्रेमकृष्ण खनालले राख्नुभएको थियो ।

कार्यक्रममा उच्च स्तरीय वित्तीय व्यवस्थापन विषयमा पहिलो दिन तालिम सहजकर्ता जिवलाल तिवारीले वित्तीय व्यवस्थापन अन्तर्गत ऋण व्यवस्थापनमा हुने समस्या र समाधानका साथै सहकारी संस्थाहरुमा भएका द्विविधा र चर्चामा रहेका सन्दर्भहरुको विषयमा प्रस्तुत गुर्नभएको थियो भने कार्यक्रम सञ्चालन चितवन फिल्ड कार्यालय इन्चार्ज रिषभराज रेग्मीले र व्यवस्थापन टाँडी सेवा केन्द्र कार्यालय, चितवनमा कार्यरत कर्मचारीहरुले गर्नुभएको थियो भने कार्यक्रम अधिकृत सुरज चालिसेको समेत उपस्थिति रहेको थियो । 

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पाठकबाट थप