सन्दर्भ ब्याजदर निर्धारण समितिको अर्को बैठक पर्सी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सन्दर्भ ब्याजदर निर्धारण समितिको अर्को बैठक पर्सी

काठमाडौं । सहकारीको ब्याजदर पुनरावलोकन गर्न सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको अर्को बैठक पर्सी बिहिवार बस्ने भएको छ । ब्याजदर अध्ययन प्राविधिक उपसमितिले दिएको प्रतिवेदन थप अध्ययनका लागि समय आवश्यक भएकोले अर्को बैठक २ दिनपछि बस्ने सहमति आज भएको हो । सहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकनका विषयमा आज सहकारी विभागमा करिब ३ घण्टा समितिको बैठक बसेको थियो ।  सरकारी पक्षका सदस्यहरुले उप समितिले बुझाएको प्रतिवेदन थप अध्ययन गर्न समय माग गरेपछि बैठक २ दिनपछि बस्नेगरी टुंगिएको हो । समितिको बैठकमा संयोजक, केन्द्रीय बैंक, अर्थ मन्त्रालय र सहकारी मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सरकारी पक्षका सदस्यहरु फेरिएका कारण नयाँ सदस्यहरुले प्रतिवेदन अध्ययनका लागि समय माग गरेका हुन् । समितिका बैठक पूर्व आज बिहान ११ बजेदखि नै सहकारी परिसरमा सहकारीकर्मीहरु भेला भएका थिए । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप