सिकाइको पूर्णता महसूस गरे सृजनशीलताको ढोका बन्द हुन्छ: नेफ्स्कून महासचिव  अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिकाइको पूर्णता महसूस गरे सृजनशीलताको ढोका बन्द हुन्छ: नेफ्स्कून महासचिव  अधिकारी

नेपाल बचत तथा ऋण सहकारी संघको फिल्ड कार्यालय रुपन्देहीको आयोजना रुपन्देही जिल्लाको छपियामा तीन दिवसीय आवासीय तालिम संञ्चालन भएको छ । नेफ्स्कूनका संञ्चालक संन्दीप सापकोटाको अध्यक्षतामा आयोजित उदघाटन सत्रको प्रमुख अतिथि नेफ्स्कूनका महासचिव एवं तालिम शिक्षा उप समिति संयोजक दामोदर अधिकारी रहनुभएको थियो । 

प्रमुख अतिथि अधिकारीले संघले कोभिड १९ को संक्रमणले गर्दा नेफ्स्कूनले संञ्चालन गर्ने तालिम शिक्षाका कार्यक्रम प्रभावित भएता पनि अवस्था सहजभएसँगैै निरन्तरता पाएको उल्लेख गर्नुभयो । ऋण अधिकृतको व्यवसायिक दक्षता र संस्थाको ऋणको प्रभावकारी व्यवस्थापनमा तालिम कोसेढुंगा सावित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । ऋण अधिकृत संस्थाको मुख्य वित्तीय परामशदार्ता भएकाले पनि उत्पादन मुलक तथा सुरक्षित लगानीमा महत्वपूर्ण भूमिका रहने धारणा महासचिव अधिकारीले राख्नुभयो । सिकाइको पूर्णता कहिल्यै पुरा नहुने र सिकाइको पूर्णता महसूस गरे सृजनशीलताको ढोका बन्द हुने भएकाले निरन्तर सिकाइ आवश्यक रहेकोले संघले तालिम शिक्षालाई महत्वका साथ अघि बढाएको उहाँले बताउनुभयो । 

उदघाटन सत्रका अध्यक्ष सापकोटाले तालिमको सैद्धान्तिक पक्ष सम्पन्न भए पनि व्यवहारमा लागु हुन नसके अपुरो हुने धारणा राख्नुभयो । साथै सहकारीहरुमा आधारभूत वर्गका मानिसहरुको रकम बढी जम्मा हुने भएकाले ऋण अधिकृतले प्रभावकारी वित्तीय व्यस्थापन र ऋण परिचालन गर्न नसको आधारभूक्त वर्ग प्रति अन्याय हुने धारणा राख्नुभयो । फागुन १० गते देखी १२ गते सम्म संञ्चालन हुने तालिममा लुम्बीनी प्रदेशका ७ वटा जिल्ला बाट २६ वटा साकोसका २९ जना ऋण अधिकृत तथा उच्च व्यवस्थापनको सहभागिता रहेको छ भने संघका सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमिल्सेना र फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमालाले सहजीकरण गर्नुभएको छ । उदघाटन सत्रमा स्वागत मन्तव्यसहित गणेश प्रसाद तिमिल्सनााले उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने संञ्चालन फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमालाले गर्नु भएको थियो ।

भर्खरै
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२४ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप