धादिङ । नीलकण्ठ नगरपालिका ३ धादिङस्थित श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा न्यू होप विजनेस नेपाल प्रा.लि.को प्राविधिक सहयोगमा उद्यमशीलता विकास (१ दिने व्यावसायिक पंक्षीपालन कुखुरा,हाँस बट्टाई) तालिम सम्पन्न भएको छ । हिजो आयोजित तालिमको उद्घाटन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रदिप अधिकारीले कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो । उक्त कार्यक्रमको प्रशिक्षण डा मन्दिप पोखरेलले गर्नुभएको थियो भने सहकारी शिक्षा संस्थाको प्रमुख कार्यकारी अधिकृत दयानिधि नेपालले दिनु भएको थियो । तालिममा ४३ जना सेयर सदस्य सक्रिय सहभागि भई व्यावसायिक पंक्षी पालन तालिम लिई खुसी व्यक्त गर्दै व्यावसायिक तालिमले आफ्नो व्यवसायमा मद्दत पुग्ने भन्दै संस्था प्रति आभार प्रकट गर्नु भएको थियो । उक्त तालिमको प्रमुख उद्देश्य पंक्षीपालन व्यवसायीहरुलाई सहयोग गर्नुका साथै आर्थिक उन्नतिमा सहभागी गराउनु थियो ।
श्रोत परिचालन साकोसको आयोजन तथा न्यू होप विजनेस नेपाल प्रा।लि को प्रविधिक सहयोगमा १ दिने आधारभूत व्यवसायीक पंक्षि (कुखुरा,हाँस,बट्टाई) पालन तालिम तथा सहकारी शिक्षा संस्था को हलमा सम्पन्न गरियो ।
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
७ दिन अगाडि
७ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
५ दिन अगाडि
७ दिन अगाडि
१५ दिन अगाडि
७ दिन अगाडि
५ दिन अगाडि
१३ दिन अगाडि