गुल्मीमा नेफ्स्कूनको सेवा तथा व्यवसाय अभिमुखिकरण, गुल्मी युनाइटेड साकोस प्रोबेसनमा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गुल्मीमा नेफ्स्कूनको सेवा तथा व्यवसाय अभिमुखिकरण, गुल्मी युनाइटेड साकोस प्रोबेसनमा आबद्ध

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को आयोजनमा गुल्मी जिल्लामा संञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुबीच नेफ्स्कूनका उत्पादन तथा सेवाहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 

जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्याम पाण्डेको अध्यक्षतामा हिजो सम्पन्न अभिमुखिकरणमा विभिन्न प्रारम्भिक संस्थाका अध्यक्ष एंव व्यवस्थापको सहभागिता थियो । कार्यक्रमा अध्यक्ष पाण्डेले गुल्मीमा नेफ्स्कूनले पहिलो पटक यस्तो प्रकारको कार्यक्रम आयोजना गरी बिभिन्न विषयहरुमा ज्ञान प्रर्दान गरेको भन्दै धन्यवाद व्यक्त गर्नु भयो । साथै उहाँले जिल्ला संघ र नेफ्स्कूनको उच्च स्तरको सहकार्यमा जिल्लाको सहकारी अभियानको विकासमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । अध्यक्ष पाण्डेले नेफ्स्कूनका उत्पादन तथा सेवाहरु प्राारम्भिक संस्थाहरुका लागि भएकाले संबै संस्थाले सहभागिता बढाउनु पर्ने धारणा राख्नुभयो । उहाँले संघले संञ्चालनमा ल्याएका गुणस्तर सुनिश्चितताका कार्यक्रममा सहभागी भई सम्भावित खोजिमहरुबाट सुरक्षित हुन सबै संस्थाहरुलाई कार्यक्रममा सहभागी हुन अपिल गर्नु भयो । कार्यक्रममा नेफ्स्कूनका रुपन्देही फिल्ड कार्यालय इन्चाज छत्र धमालाले संघको परिचय, अभियानका जोखिमहरु, अभियानका जोखिम न्युनिकरण गर्ने संघका कार्यक्रमहरु, नेफ्स्कूनको सदस्यता किन भन्ने विषयमा समसामयिक प्रस्तुतीकरण राख्नु भएको थियो भने कार्यक्रम अधिकृत रिता सुवेदीले ऋण व्यवस्थापन सम्बन्धी प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रममा सहभागिका प्रश्नहरुको जवाफ संघका फिल्ड कार्यलय इन्चार्जले दिनु भएको थियो । उक्त कार्यक्रमा स्वागत मन्तव्य जिल्ला बचत संघका पूर्व अध्यक्ष देब बस्नेतले राख्नु भएको थियो ।

साथै उक्त कार्यक्रममा गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्थासँग संघले संञ्चालनमा ल्याएको प्रोबेसन कार्यक्रममा सम्झौता समेत भएको छ । संस्थाका अध्यक्ष गुणनिधि शर्मा र फिल्ड कार्यालय इन्चाज छत्र धमाले हस्ताक्षर गरेको सझौत जिल्ला संघका अध्यक्षको आथित्यतामा हस्तान्तरण भएको  थियो । ११०० सदस्य ४२ करोड वासलात भएको संस्था कार्यक्रमा आवद्ध भएसँगै अन्य संस्थाको आकर्षण समेत बढेको छ ।

भर्खरै
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

१ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

२ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

नेफस्कून रुपन्देहीद्वारा समसामयिक विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
नेफस्कून रुपन्देहीद्वारा समसामयिक विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप