एन एफ आर एस तालिम सुरु 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एन एफ आर एस तालिम सुरु 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा Nepal Financial Reporting Standard (NFRS) को ३ दिने आवासीय  तालिम नगरकोटमा २०७८ फागुन २५ गतेबाट शुरु भएको छ । १ अर्ब भन्दा माथि वासलात भएका संस्थाहरुमा Accounting Standard Board, Nepal , ले Full NFRS कार्यान्वयनमा ल्याउने प्रावधानसँगै वित्तीय सहकारीहरुमा पनि कार्यान्वयनमा लैजान यस तालिमको आयोजना भएको हो । २० वटा साकोसहरुबाट प्रमुख कार्यकारी अधिकृत एवं उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता रहेको यस तालीमको सहजकर्ता सि.ए. प्रबिन बराल रहनुभएको छ । 

तालिम कार्यक्रमको उद्घाटन गर्दै संघका अध्यक्ष परितोष पौड्यालले नेपालको साकोस अभियान अन्तर्राष्टिय स्तरमा पहिचान बनाउन सफल भएको र गुणस्तर सुनिश्चितता कार्यक्रम एक्सेसमा आवद्ध संस्थाहरुले पठाउने प्रतिवेदनमा Disclaimer को रुपमा NFRS अनुरुपको प्रतिवेदन नभएको उल्लेख हुँदा अन्तर्राष्टिय फोरमहरुमा हाम्रा उपलब्धिहरुलाई प्रतिवेदनमार्फत सार्वजनिक गर्दा बुझाईमा जटिलता हुने गरेको स्मरण गर्दै अब यी जटिलताहरु समाप्त हुने विश्वास व्यक्त गर्नुभयो । हाल प्रचलनमा रहेको लेखामान र NFRS मा देखिएका भिन्नताहरुलाई कानुनी रुपमा सम्बोधन गर्नुपर्ने विषयहरुमा विभागसँग छलफल गरी निष्कर्षमा पुग्न नेफ्स्कूनले पहलकदमी लिने समेत बताउनुभयो । 

भर्खरै
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१३ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

पाठकबाट थप