बिषहारामाई साकोसद्वारा सदस्यलाई सहकारी शिक्षा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बिषहारामाई साकोसद्वारा सदस्यलाई सहकारी शिक्षा 

महोत्तरीको औरही नगरपालिका–७ स्थित बिषहारामाई बचत तथा ऋण सहकारी संस्थाले सदस्यका लागि सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ ।

सदस्यहरुलाई सहकारीको महत्व, बचत तथा ऋणको परिचालन लगायतका विषयमा प्रशिक्षण दिइएको संस्थाले जनाएको छ । सहकारी शिक्षालाई विशेष महत्व दिएर सदस्यहरुलाई बचत र उत्पादनमूलक ऋण लगानीप्रति केन्द्रीत गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको साकोसका अध्यक्ष जितेन्द्र यादवले जानकारी गराउनुभयो । 

सहकारी के हो, त्यसको सिद्धान्त, मूल्य र मान्यताको विषय साथै सेयर, बचत, ऋण, सहकारी र बैंक बीचको फरक लगायतका विविध विषयमा संस्थाका अध्यक्ष जितेन्द्र यादव, सचिव रामनारायण साह र व्यवस्थापक दिनेश कुमार यादवले सहजीकरण गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप