बर्दियाका तीन सहकारी एकीकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बर्दियाका तीन सहकारी एकीकरण

काठमाडौं । बर्दियास्थित सिको बचत तथा ऋण सहकारी संस्था, डल्फिन बचत तथा ऋण सहकारी संस्था र मौसमी बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको छ ।

सिकोको एकीकरण घोषणा सभा सिको साकोसका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा भएको थियो । घोषणा सभामा नेफ्स्कूनका सञ्चालक माधव प्रसाद जोशी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक विजया धिताल, लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपाल र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलको आतिथ्यता रहेको थियो । 

एकीकरण पछि सिको साकोस डल्फिन सेवा केन्द्र राजापुर न.पा. ४ राजापुर बजार र सिको साकोस मौसमी सेवाकेन्द्र राजापुर न.पा. ६, मानपुरटपराको सेवाकेन्द्र समेत उद्घाटन भएको छ । दुवै सेवा केन्द्रको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । 

संस्था एकीकरण घोषणासभाबाट सिको साकोसका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र जिवन कुमार शाहीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति  गठन भएको छ भने नवगठित समितिका सदस्यहरुलाई नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले आजै सपथ ग्रहण समेत गराउनुभएको थियो । 

एकीकरणपछि संयुक्त कारोबार सुभारम्भ गरेको सिको साकोसको कुल वासलात ४० करोड १७ लाख ६३ हजार २ सय ९३ पुगेको साकोसका व्यवस्थापक हरिहर पौडेलले साकोस आवाजसँगको कुराकानीका क्रममा जानकारी गराउनुभएको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप