महिला सदस्यहरुका लागि प्रजनन् स्वास्थ्य परीक्षण शिविर सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला सदस्यहरुका लागि प्रजनन् स्वास्थ्य परीक्षण शिविर सञ्चालन

सुनवन नगरपालिका–३, नवलपरासीका ९२ जना महिलाहरुले निःशुल्क स्वास्थ्य शिविर मार्फत प्रजनन् स्वास्थ्य परीक्षण गराउनुभएको छ । सयपत्री साकोस सुनवलको आयोजना तथा स्थानिय जागृती आमा समुहको सहयोगमा सम्पन्न एक दिने निःशुल्क प्रजनन् स्वास्थ्य शिविरमा महिलाहरुको स्वास्थ्य परीक्षण गरिएको हो । 

११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर मंगलबार सञ्चालित शिविरमा महिलाहरुको पाठेघर खस्ने समस्याको पहिचान, पाठेघरको मुखमा मासु पलायको र फिस्टुलाको परीक्षणका साथै अन्य स्त्री रोगहरुका सम्बन्धमा बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सुर्यप्रसाद रिमालले परीक्षण गर्नुभएको थियो भने स्वास्थ्य सचेतना समेत प्रदान गर्नुभएको थियो ।  

समाजमा आर्थिक रुपान्तरणको अभियानलाई तीब्र रुपमा अगाडि वढाईरहेको सयपत्री बचत तथा ऋण सहकारी संस्थाले विभिन्न सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रमः  निःशुल्क स्वास्थ्य शिविर, स्वस्थ वातावरण अभियान, वित्तीय शिक्षा सहित करिब ३५ सय सदस्यहरुमाझ गुणस्तरीय वित्तीय तथा गैरवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ । 
 
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप