समाचार
अबको नियमित निरिक्षण अनुगमन कार्यक्रम स्क्यानबाट
काठमाडौं ः नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) को अवधारणा सार्वजनिक गरिएको छ ।
संघको ३८औं स्थापना दिवसको दिन सार्वजनिक भएको नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) ले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी...