लेटाङ साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लेटाङ साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

लेटाङ, मोरङ । बचत तथा ऋण सहकारी संस्थाहरूको अन्तर्राष्ट्रिय गुणस्तर सुनिश्चितता कार्यक्रम एक्सेस (ACCESS) ब्रान्डिङ अन्तर्गत प्राविधिक मुख्य सूचकहरूमाथि केन्द्रित रही सघन स्थलगत सुपरिवेक्षण तथा प्रतिवेदन समीक्षा कार्य भाद्र १० गते सम्पन्न भएको छ । 

नेफ्स्कून का  वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेद्वारा लेटाङ बचत तथा ऋण सहकारी संस्था लि। मा सम्पन्न स्थलगत अन्वेषणका क्रममा संस्थागत सुशासन, कानुनी परिपालना र आन्तरिक नियन्त्रण प्रणालीका मुख्य मापदण्डहरूमाथि गहन समीक्षा गरिएको थियो । 

छलफलका क्रममा  प्रणालीगत प्रतिवेदन क्षमतालाई बलियो बनाउन राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्ने ,  मोबाइल बैंकिङमा सिम बाहक प्रमाणीकरण (Sim Owner Verification) प्रणाली अनिवार्य गर्ने तथा पारिवारिक विवरण (Family Tree) लाई अद्यावधिक गर्ने सूचकहरुमा छलफल भएको थियो । 

सुपरिवेक्षण पश्चातको छलफलमा संस्थाका अध्यक्ष कृष्ण प्रसाद निरौला, व्यवस्थापन प्रमुख सिताराम न्यौपाने एवम व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप