जनस्मृति साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखिकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनस्मृति साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखिकरण

भक्तपुर । भक्तपुरको व्यासी स्थित जनस्मृति बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेफ्स्कूनले सञ्चालन गरिरहेको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) सम्बन्धी अभिमुखिकरण भाद्र ११ गते सम्पन्न गरेको छ ।

अभिमुखिकरण कार्यक्रममा नेफ्स्कूनबाट कार्यक्रम अधिकृत सुमनराज घिमिरे र व्यवसाय सहायक लक्ष्मीप्रसाद मानन्धर एवम् संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठ सहित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा व्यवस्थापन गरी ९ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले स्क्यान कार्यक्रममा सहभागिताको औचित्य, उद्देश्य तथा प्रभावकारिताबारे सहजीकरण गर्नुभएको थियो ।

अभिमुखिकरणपछि सहभागीहरूले स्क्यान कार्यक्रममा सहभागी हुने सम्बन्धमा सञ्चालक समितिबाट आवश्यक निर्णय गरी कार्यान्वयन प्रक्रियामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप