तीन दिने कृषक व्यवसाय खेल तालिम नारी जागरण साकोसमा सम्पन्न  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तीन दिने कृषक व्यवसाय खेल तालिम नारी जागरण साकोसमा सम्पन्न  

बनेपा । नारी जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोग र German Sparkassenstiftung for International Cooperation को सहयोगमा तीन दिने कृषक व्यवसाय खेल तालिम भाद्र ०६ गते सम्पन्न भएको छ ।

भाद्र ०४ गतेदेखि ०६ गतेसम्म सञ्चालन भएको तालिम Learning By Doing खेल विधिमा आधारित कृषक व्यवसाय खेल तालिम सहकारीका कृषि पेशामा संलग्न सदस्यहरुलाई निर्वाहमुखिबाट व्यवसायिक कृषिमा रुपान्तरण गर्ने Tools को रुपमा रहेको थियो । सिमुलेसन विधिको प्रयोग गरि खेलिने यस खेलबाट सदस्यहरुले खेलबाट सदस्यहरुले कृषि पेशा व्यवसायबाट वास्तविक जीवनमा कृषिको व्यवसायिक वृद्धि विकासका लागि कसरी काम गर्नुपर्छ भन्ने विषय सम्बन्धि शैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने काम गर्दछ । 

सहभागिहरुलाई ५ जना सहभागिको दरले ५ वटा समुह बनाई प्रशिक्षण गराइएको  थियो । तालिममा सहभागीहरूले अहिलेसम्मकै फरक, व्यवहारमुखी र प्रभावकारी तालिम रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त सिकाइलाई आफ्नो दैनिक जीवन तथा कृषि व्यवसायमा व्यवहारिक रूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

२५ जना कृषक सदस्यहरुको सहभागीता रहेको तालिमको सहजीकरण नेफ्स्कूनका अधिकृत मन केशरी महर्जन र रीता सुवेदिले गर्नुभएको थियो । तालिमको समापनमा नेफ्स्कूनका वरिष्ठ अधिकृत नविन राज दाहाल र सहायक आयुषा दंगालको उपस्थिति रहेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप