समाचार
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
नवलपरासी । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र German Sparkassenstiftung for International Cooperation को सहयोगमा सञ्चालित तीन दिने कृषक व्यवसाय खेल तालिम श्रावण २८ गते सम्पन्न भएको छ ।
समुद्घाटन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भोजराज पौडेल, विषेश उ...