समाचार
महिला व्यवस्थापकहरुसँग 'मिठो' अन्तरक्रिया
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) की सञ्चालक सदस्य कमलादेवी गिरीले पोखराका विभिन्न साकोसका महिला व्यवस्थापकहरुसँग हिजो मिठो अन्तरक्रिया गर्नुभएको छ । नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक समेत रहनुभएकी गिरीले स्थानीय साकोसका महिला व्यवस्थापकहरुसँग समसामयिक विषयमा मिठो अन्तरसंवाद गर...