नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

काठमाडौं  । ज्वालामुखी गाउँपालिका–६, साँधभञ्ज्याङ, धादिङ स्थित संगम आयआर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग नेफ्स्कूनद्धारा सञ्चालित स्क्यान (SCAN) कार्यक्रम सञ्चालनका लागि सम्झौता नेफ्स्कूनको केन्द्रीय कार्यालयमा श्रावण १२ गते भएको छ ।

करिब १,७०० सदस्य रहेको उक्त सहकारी संस्था २०७५ सालदेखि नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा सहभागी हुँदै आएको छ । संस्थाले कार्यक्रम मार्फत संस्थागत सुशासन, वित्तीय अनुशासन तथा व्यवस्थापकीय क्षमता अभिवृद्धिका लागि निरन्तर अभ्यास गर्दै आएको थियो । 

सम्झौतासँगै संगम आयआर्जन साकोसले स्क्यान कार्यक्रम मार्फत संस्थागत कार्यसम्पादनको थप मूल्याङ्कन, क्षमता विकास तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

नेफ्स्कूनले सहकारी संस्थाहरूको संस्थागत सुदृढीकरण, जोखिम व्यवस्थापन तथा दिगो विकासलाई टेवा पु¥याउने उद्देश्यले स्क्यान कार्यक्रम सञ्चालन गर्दै आएको हो ।

सम्झौताका क्रममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल, कार्यक्रम अधिकृत सन्दिप राज ढकाल, व्यवसाय अधिकृत विदुर खड्का, व्यवसाय सहायक विक्रम रिमाल र साकोसका अध्यक्ष  व्यवस्थापक मिलन कुमार शाहीको उपस्थिति रहेको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप