समाचार
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता
काठमाडौं । नेफ्स्कून सदस्य सेवा कार्यालय, कलंकी अन्तर्गत सञ्चालनमा रहेको तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नेफ्स्कून बीच नेफ्स्कूनद्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम सञ्चालनका लागि श्रावण ११ गते सम्झौता सम्पन्न भएको छ ।
विगत २०७५ सालदेखि नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्...