समाचार
सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन
कास्की । रिठेपानी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा महानगरपालिका–२७, कास्कीमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ ।
नेफ्स्कूनले सहकारी संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितत...