मध्य नेपाल साकोसको एक्सेस प्रतिवेदन समीक्षा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मध्य नेपाल साकोसको एक्सेस प्रतिवेदन समीक्षा सम्पन्न

नवलपरासी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कून) बाट मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एक्सेसका सूचकहरुमा स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ।

असार ९ र १० गते सम्पन्न अनुगमन तथा सुपरिवेक्षण प्रतिवेदन छलफलमा संस्थाका अध्यक्ष तुलमणी पौड्याल, उपाध्यक्ष प्रेमाकुमारी खनाल, सचिव डिलाराम पाण्डे, कोषाध्यक्ष जगन्नाथ अर्याल, सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत नरभुपाल भुसाल, सहायक कार्यकारी अधिकृत उमापति भट्टराई र वरिष्ठ अधिकृतहरूको सहभागिता थियो। उक्त छलफलमा संस्थाको समग्र अवस्थाको गहन समीक्षा गरिएको थियो।

संस्थागत दिगोपना र जोखिम न्यूनीकरणलाई केन्द्रमा राखेर संस्थाको संरचनागत अवस्था, वित्तीय पोर्टफोलियो, नियमनकारी अनुपालन, आन्तरिक प्रणाली र मानव संसाधन संरचनाको विस्तृत विश्लेषण गरेको छ। 

समिक्षामा अन्तर्राष्ट्रिय PEARLS मापदण्डअनुसार सम्पत्ति गुणस्तर, बजार पहुँच, सदस्यहरूको जनसांख्यिकीय अवस्था, लैङ्गिक समावेशीता र समुदायमा संस्थाको व्यावसायिक संलग्नता, आन्तरिक व्यावसायिक प्रक्रिया, डाटा व्यवस्थापन तथा डिजिटल प्रवर्द्धन, संस्थागत सुशासन, सञ्चालक समितिको स्वमूल्याङ्कन, कर्मचारी उत्पादकत्व लगायतका विषयहरुमा समेत समीक्षा गरिएको थियो। एक्सेस स्थलगत सुपरिवेक्षण र प्रतिवेदन संघका वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले प्रस्तुत गर्नुभएको थियो । 

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१८ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप