प्युठान स्थित जनकल्याण साकोसको स्थलगत सुपरीवेक्षण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्युठान स्थित जनकल्याण साकोसको स्थलगत सुपरीवेक्षण 

प्युठान । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) द्वारा सञ्चालित स्क्यान कार्यक्रम अन्तर्गत जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.,झिमरुक(५,मच्छी, प्युठानमा असार २२ गते स्थलगत सुपरीवेक्षण भएको छ। 

संस्थाको नियमित अनुगमन तथा जोखिम व्यवस्थापन कार्यदल, सञ्चालक समिति तथा व्यवस्थापनको सहभागितामा सम्पन्न सुपरीवेक्षणमा संस्थाको सुशासन, जोखिम व्यवस्थापन प्रणाली, वित्तीय अवस्था, आन्तरिक नियन्त्रण प्रणाली, बचत तथा ऋण व्यवस्थापन, अभिलेख तथा दस्तावेज व्यवस्थापन, नीतिगत व्यवस्था तथा स्क्यान कार्यक्रमका विभिन्न सूचकहरूको कार्यान्वयन अवस्थाको विस्तृत समीक्षा गरिएको थियो।

सुपरीवेक्षणका क्रममा संस्थाका सबल पक्षहरूको पहिचान गर्दै थप सुदृढीकरण गर्नुपर्ने क्षेत्रहरूबारे आवश्यक सुझाव तथा प्राविधिक परामर्श प्रदान गरिएको थियो। साथै, संस्थागत सुशासन अभिवृद्धि, प्रभावकारी जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणालीको सुदृढीकरण तथा सदस्यमुखी सेवाको गुणस्तर वृद्धि गर्न सुधारात्मक कार्ययोजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड दिइएको थियो। स्थलगत सुपरीवेक्षण नेफ्स्कूनका कार्यक्रम अधिकृत प्रबिण अधिकारीले सहजीकरण गर्नुभएको थियो। सुपरीवेक्षणबाट प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्दै संस्थालाई थप पारदर्शी, उत्तरदायी तथा सदस्यकेन्द्रित बनाउने प्रतिबद्धता संस्थाका सञ्चालक समिति तथा व्यवस्थापनबाट व्यक्त भएको छ। नेफ्स्कूनद्वारा सञ्चालन हुँदै आएको स्क्यान कार्यक्रमले सदस्य संस्थाहरूमा सुशासन प्रवर्द्धन, जोखिम न्यूनीकरण, वित्तीय अनुशासन तथा संस्थागत क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

२ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

२ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

३ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

४ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

२९ दिन अगाडि

पाठकबाट थप