साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन

म्याग्दी । भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बेनी नगरपालिका–८, कोटभण्डार टोल, बेनीमा नेफ्स्कूनद्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण असार २४ गते सम्पन्न भएको छ ।

सहकारी संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपना अभिवृद्धि गर्ने उद्देश्यका साथ नेफ्स्कूनले नियमित रूपमा स्थलगत निरीक्षण तथा अनुगमन कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

सुपरिवेक्षणका क्रममा संस्थाको बचत तथा ऋण व्यवस्थापन, ब्याजदर, वार्षिक योजना, सम्पत्ति शुद्धीकरण निवारण नीतिको पालना, नियामकीय निकायबाट जारी निर्देशनहरूको कार्यान्वयन, भाखा नाघेको ऋण असुली, समग्र आर्थिक अवस्था तथा सदस्यलाई प्रदान गरिएका सेवा–सुविधालगायतका विषयमा विस्तृत समीक्षा गरिएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले संस्थाको सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक सुझाव प्रदान गरेका थिए । सुपरिवेक्षणपछि संस्थाले प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्दै संस्थागत सुधार र सेवाको गुणस्तर अभिवृद्धिका लागि प्रतिबद्धताका साथ अघि बढ्ने निर्णय गरेको जनाएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप